जय देश, जय नरेश !


नरेश! तिमी कति महान छौ; देश र जनताको भलाईको लागी तिमिले आफ्नो शाहवंशीय विरासत समेत बाजी लगायौ । हामी नतमस्तक छौं, तिम्रो त्यो त्याग र उदारताको अगाडी । आफ्ना सम्पुर्ण अधिकार खोसिंदा र हदैसम्म अपमानित बनाईंदापनि तिमि कति पनि विचलित भएनौ । एक शब्द पनि तिमिले प्रतिरोध गर्नु आवश्यक सम्झिएनौ । कस्तो सहनशीलता ! कस्तो महानता !! झन आज सबैथोक त्यागेर जाने बेलामा पनि तिमि उत्तिकै प्रसन्न मुद्रामा देखिन्थ्यौ । हे राजन्, हामी नतमस्तक छौं तिम्रो उदारता, देशप्रेम र सहनशीलताको अगाडी । हामी विश्वस्त छौं, एकदिन फेरि तिम्रो पुनरागमन हुनेछ, फेरि हिन्दु अधिराज्य अनि तिम्रो शीतल छहारीमा हामीले आँफुलाई पाउनेछौं ।

जय देश, जय नरेश !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s