रमाईला सानोबुबा ।

काठमाडौंमा समीरले सानोबुबाको मुख र अनुहार ठ्याक्कै हजुरबुबाको जस्तो भनेर भन्दा हामी सबै हाँस्यौं । हुन पनि हो, उहाँको सम्पुर्ण अनुहार र ओठ हजुरबुबासँग मिल्छ । ठूलोबुबाले भन्नुभयो पनि, कान्छा र माईलाको अनुहार हजुरबुबासँग र मेरो र साहिंलाको अनुहार हजुरआमासँग मिल्छ । हजुरआमा त अहिले हुनुहुन्न । उहाँ बुबाहरु सानो हुँदा नै दिवंगत हुनुभएको थियो । अनि फेरि दुलही भित्र्याएको हेर्न आएका ठूलोबुबाका विद्यार्थीहरु ‘’Ditto, Ditto’’ , कस्तो उस्तै अनुहार भन्दै थिए, ठूलोबुबा र बाबालाई हेरेर । हामी पनि हाँस्यौं, तिनिहरुसँगै ।

 

(Written on 28 Dec, 2008)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s