मीठो विगत

केही गरिनँ, दिनभरी सुतें  ओच्छ्यानमा कुक्रिंदा-कुक्रिंदा ‘’हाईट’’ पनि घट्यो होला  उसको सम्झना अझ बढि गाढा भयो  ठिक आजकै दिन, 1 वर्ष अगाडी उसले पठाईको होलीको बारेको SMS दोहोर्र्याईरहें  शायद ऊ अहिले होलीको उल्लासमा रमाईरहेको होला  त्यो साँच्चै अबोध छ, निस्फिक्री र रमाउन सक्ने  

बिहान 11 बजेतिर चन्द्रा र नबिनाले ओच्छ्यानमै आएर रँग दलीदिए, रोक्न खोज्दा-खोज्दै पनि (पछि मुख धोएँ) अझ ‘’किन लुकेको, जाउँ हिंड बाहिर’’ भन्दै घिसार्न खोज्दै थिए  बल्ल-बल्ल बिन्तिभाउ गरेर जोगिएँ 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s