The Baddest Book

 

दिनेश दाईले ‘सोच’ ल्याउनुभयो कर्ण शाक्यको बहुचर्चित किताब पढ्ने मौका मिलिरहेको थिएन अस्ति दाईको हातमा देख्नासाथ झम्टिएर खोस्न पुगें र पाना पल्टाउन थालें उत्साहित थिएँ म तर……… पहिलो पृष्ठमै म निराश तुल्याईएँ मैले पहिलो पृष्ठमै यति धेरै व्याकरणीय अशुद्धता अनि ह्र्स्व-दीर्घका अनेकौं गल्तिहरु फेला पारें कि मलाई त्यो किताब पढ्नै मन लागेन रीस उठ्यो यस्तो बहुचर्चित किताब व्याकरणमा त्यति कमजोर कसरी हुनसक्छ ? यो हेल्चक्राईं कि के ? मलाई नै सम्पादक बनाएको भए बरु त्यति धेरै गल्ति हुन दिन्नँ थिएँ होला ! के किताब छापेको त्यस्तो ? पहिलो गाँसमै ढुङगा लाग्यो दाई भएको ठाउँमा लगेर हुर्र्याईदिएँ फेरि मैले त्यो किताब कहिल्यै छोईनँ मैले पढेका चर्चित पुस्तकहरुमध्ये ‘सोच’ सबैभन्दा खराब पाएँ


त्यसको’ कुनै खबर छैन । म वास्तवमै आहत छु । आशा गर्छु, ऊ सन्चै छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s