नि…मलाई माफ गर्

नि…मलाई माफ गर् । मैले फेरि एकपल्ट ठूलो गल्ति गरें । मेरो intention तँलाई दु:ख दिनु, तनाव दिनु कदापि थिएन । खोई के भयो भयो । धेरै लामो समयपछि तँसँग भेट भएको कारणले होला, चाहेर पनि मैले आँफुलाई control मा राख्न सकिनँ, सम्हाल्न सकिनँ । तैंले मेरो मनोभावना अवश्य बुझ्नेछस्, म आशा गर्छु । र लाग्छ, तँसँग नियमित भेटघाट हुने हो भने म बिस्तारै सामान्य बन्नेछु । हिजो जब म तँसँग कुरा गर्दै थिएँ, म काँपिरहेको थिएँ । हिजो तँ अकस्मात छुट्टीएदेखि म झन् तनावग्रस्त भएको छु । प्लीज, अन्तिमचोटी मलाई माफ गरिदे । म फेरि यस्तो गल्ति नदोहोर्र्याउने प्रण गर्दछु ।

आशा गर्दछु, तैंले मलाई बुझ्नेछस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s