असार पन्ध्र को शुभकामना !

आज असार पन्ध्र, अनि राष्ट्रिय धान दिवस पनि । हामी किसानहरुको महान पर्व । मानो रोपेर मुरी फलाउने दिन ।  यसवर्ष लामो खडेरीले सबैलाई आहत पार्र्यो । मनसुन भर्खरै शुरु भएको छ, आशा गरौं अबका दिनहरु किसानका लागि अनुकुल हुनेछन् ।

आज, हिलोमा खेल्ने र  थालभरी दही चिउरा मुछेर खाने दिन ।

सुनिन्थ्यो, आजको दिनमा राजा-रानीले पनि हिलो खेल्छन् रे !  के  नारायणहिटी दरबारको भव्यताभित्र राजा ज्ञानेन्द्र र रानी कोमलले कहिल्यै हिलो खेले होलान् ? कसरी पत्याउने ! खैर, यो  एउटा लोकोक्ति हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s