नि, तँ कहाँ छस् ?! :'(

नि, तँ कहाँ छस् ?!  हप्तौं भयो, तेरो कुनै खबर छैन । म अत्यन्त नै तनावग्रस्त छु । एकचोटी अनलाईन आईज, प्लीज । मात्र एकचोटी । म अहिलेसम्म तेरै बाटो हेरेर बसिरहेको छु । बिन्ति  छ, अन्तिमपल्टको लागि अनलाईन आईज ।

थाहा छ मलाई, तैंले मलाई भन्दा बढी मेरो ‘लुक्स’ लाई घृणा गर्छस् । म यो कुरा राम्रोसँग जान्दछु । त्यसैले त तैंले मबाट टाढा बस्ने निर्णय गरिस् । तेरो निर्णयको म कदर र सम्मान गर्दछु,  गर्न बाध्य छु । तर जानुभन्दा अघि  म तँसँग केही कुरा भन्न चाहन्छु, बाँड्न चाहन्छु; किनकि तँ मेरो प्रेम होस् ……

कृपया, एकचोटी अनलाईन आईज ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s