मैले देखेको सत्य ।

कसैको विश्वास नगर्नु (अत्यन्त विशेष परिस्थितिमा बाहेक) ।

आदर्शका कुरा, वाचा र अनावश्यक दाबी गर्नेहरु सँधै झुठा हुन्छन् । 

तिमी आँफु (अथवा तिम्रो शरीर) नै तिम्रो सबभन्दा घनिष्ठ मित्र हौ । आँफैलाई विश्वास गर, आँफैलाई सुन; किनकि तिमी आँफुले आँफैलाई कहिल्यै धोका दिन सक्दैनौ ।

स्त्रीहरु कमै विश्वासिला हुन्छन् अनि तुलनात्मक रुपमा कठोर पनि ।

बाँच्न पाउनु तिम्रो ”मानवअधिकार” हो भने, स्वेच्छिक प्राण त्याग पनि । तिम्रो निर्णयमा प्रभाव पार्न खोज्ने र हस्तक्षेप गर्नेहरु धेरै हुन्छन् , तर अन्तिम निर्णय तिम्रो हो र त्यो सामान्यत: सँधै सत्य नै हुन्छ ।   

मान्छेहरु ‘लुक्स’ खोज्छन् , तिमिभित्रको वास्तविक ‘तिमी’ होइन । र ‘लुक्स’ सँधै दोषी हुन्छ । मतलब, ‘लुक्स’ ले तिम्रो सँधै कुभलो नै गर्छ , चाहे तिमी जतिसुकै सुन्दर होऊ ।

प्रेम आँफै कहिल्यै हुँदैन . यो त गरिन्छ, जानिबुझिकनै .

आदि ईत्यादि …..।

—————————

म घृणा गर्छु, मान्छेहरुलाई; अझ बढी स्त्रीहरुलाई । सबै भाँडमा जाऊन् । 

मेरो लागी, म जत्तिको ‘rational/pragmatic’ अरु कोही हुन सक्दैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s