ठ्याक्कै गिरिजा

याद गर्नुभएको छ, कान्तिपुर टिभीको ‘लगन जुर्ला जस्तो छ’ हाँस्यश्रृङ्खलाको एउटा पात्र ठ्याक्कै गिरिजा कोईरालाझैं लाग्छन् । यति दुरुस्त रुप-रंग मैलै अहिलेसम्म देखेको थिईनँ । कस्तो अनौठो !
……………

यसपालिको दशैं संयम (भानिज)ले रमाईलो बनायो । दशैं बिदाभरि ऊ हामीसँगै रह्यो । खोइ किन, मामाघर भनेपछि ऊ हुरुक्क हुन्छ । स्वभावत: केटाकेटीको लागि मामाघर प्यारो हुन्छ नै । म सोच्दछु, यदि ऊ नहुँदो हो त यसचोटिको दशैं कति शून्य हुन्थ्यो होला, बाबा-आमा अनि हामी दाजुभाई मात्र !
……………

The Cutest Wall-E

He’s so cute. He’s the cutest animation character I’ve seen. Wall-E! He really beats Sid.

  


However, I watched Wall-E long after its release, just some months ago.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s