Daily Archives: May 5, 2011

धिक्कार ती हातहरू…

”धिक्कार ती हातहरु जो झक्कु सुवेदी जस्ता निष्ठावान क्रान्तिकारी र बिनम्र जनप्रतिनिधी माथि उठे । यो घटनालाई के के न राम्रो भनी प्रचार गर्ने सबै या त पटमूर्ख हुन या अपराधी ।…”

”हिरो हुन मिडिया पाएपछि मानिस अपराधमा पनि उत्रिने रहेछ । द्वन्द्वकालमा जनताबाट तर्सेर दुलाभित्र लुकेर बस्ने देवकोटा जस्ता कायरले निहत्या र शान्तिको हात फैलाउँदै जनताका दुश्मनसंग लडिरहेका झक्कुलाई थप्पड हान्नु कुन पुरुषार्थ होला ?…”

(Comments collected from elsewhere on the web. I also hold the same opinion as these comments do.)

Advertisements