Category Archives: किताबें

प्रिय समुद्र, पत्र पाएर खुशी लाग्यो…


"…….तर

बाबुले जसरी खुला
मनले यी पंक्तिहरू लेख्यौ — समग्र कृतिभरी तपाईं कताकता अभिमानी लाग्नु हुन्छ हुन तपाईंले नै भन्नुभएको , अभिमानबिनाको साहित्यकार हुँदैन मानव स्वभावत:
अभिमानी हुन्छ नै   तर पनि,
विदेशी जागिर, भ्रमण लगायतका अन्य कतिपय कुराहरुमा तपाईं धेरै अहंकारी लाग्नुहुन्छ
तिम्रो
स्पष्टवादिता
मलाई मन पर्‍यो । त्यसले तिम्रो आत्मविश्वास बताउँछ । आत्मविश्वास एक
किसिमको
स्वाभिमान हो । तिमीले जे लेख्यौ र जे संकल्प गर्‍यौ त्यसले म खुशी छु ।

सफल र सार्थक
जीवनको
शुभकामना सहित,


जगदीश घिमिरे
"

Do I
Sound
Assertive?

I had sent Jagdish Ghimire, a renowned writer,
analyst and social worker, an email expressing my opinion
and love for his magnum opus अन्तर्मनको यात्रा after

reading it, some months ago. And, in a rare instance of reply, he wrote
me back those lines.
He’s talked
about my forthrightness. But, I’m amazed, do I really have any sort of
confidence?

He further writes:

"बाबुले भनेको कुरा ठीक हो । ममा साहित्यकमा हुनुपर्ने अभिमान छ
। त्यो कुरा म बोल्छु, लेख्नु मात्रै होइन बाँच्न पनि चाहन्छु । कति सकेको
छु वा छैन, त्यो आफ्नै ठाँउमा छ ।…" 

He
writes:

"…..तर तिमीले भने जस्तो
मलाई विदेशी जागीर र विदेश भ्रमणको अलिकति पनि अभिमान छैन । संयोगवश म ती
परिस्थितिमा पुगेको हुँ र तीबाट मैले सिक्ने अवसर पाँए । त्यस्तो जागीर खाने
र त्यस्तो विदेश पुग्ने धेरै छन् जसको कुनै सामाजिक देन छैन । मलाई
अभिमान छ भने मैले स्वयंसेवाभावले गरेको साहित्य सिर्जना र सामाजिक कार्यमा छ
। मैले विदेशी जागीर छोडेर रामेछापमा गरेको काममा मलाई अभिमान छ । अरू
केहीमा पनि छैन । मलाई कहिल्यै पनि समाज-मारा घमन्डीहरूका अगाडी निहुरिन मन
लागेन तर समाजसेवीलाई केही दिनेहरूका अगाडि सधै
विनम्र हुन मन लाग्यो ।
त्यो मेरो स्वावास्तिकता हो । त्यसलाई कसैले घमन्ड देख्छन् कसैले
स्वाभिमान ।…….." 

Actually, I found his opus inspiring and it’s one of the
best books I’ve ever read. Some last chapters of this book are full of agonizing narration of his struggle against myeloma cancer which nearly made my eyes wet. The award winning memoirs has been
considered  as a great piece of literary work in Nepali literature.

Excerpts from the email I sent  him:  "नमस्ते !
जगदीश अँकल, तपाईंको अमुल्य कृति अन्तर्मनको यात्रा
पढिसकेपछि तपाईंलाई नलेखीकन बस्नै सकिनँ, कम्तिमा तपाईंको स्वास्थ्यको कामनाको लागि पनि मैले अक्षरबाटै सही वन्दना गर्ने निधो गरेको हुँ

जगदीश अँकल, साँच्चै भन्नुपर्दा तपाईंको प्रस्तुत कृति मैले लगभग एक वर्ष अगाडि किनेको थिएँ अझ भनौं, पुस्तक प्रेमी मेरो दाईले मेरै लागि भनेर किन्नुभएको उहाँको अनौठो बानी, उहाँ सबै पुस्तक पढ्नुहुन्न तर पुस्तक संकलनमा असाध्य सौखिन हुनुहुन्छ त्यतिखेर लगभग आधाजति पढेर मैले तपाईंको यो कृति त्यत्तिकै थन्क्याएको थिएँ, खोई किन,
त्यतिखेर त्यो किताब पढेर सिध्याउँछु जस्तै लागेन तर,
कुनैदिन फेरि पढ्नेछु भनेर निश्चय चाहिं गरेको थिएँ लगभग वर्ष दिनपछि
अन्तर्मनको यात्रा
का पानाहरु फेरि पल्टिए,
यसचोटी दृढ थिएँ जाँच आँउदै गरेको भएता पनि मैले पाठ्यक्रमका किताब नछोईकन समय मिलाएर एकै दिनमा शुरुदेखिनै पढेर यो किताब सिध्याएँ ।…."

"…..यो कृतिको मैले के वर्णन गर्नु ! जीवनप्रतिको मेरो गलत दृष्टिकोण अनि बुझाईलाई जरैदेखि हल्लायो,
यस किताबले अनि प्रेरित गर्र्यो,
वास्तविक सार्थक जीवन जियाईको यात्रातर्फ यस अर्थमा अत्यन्त कृतज्ञ छु, यस कृतिप्रति साँच्चै,
हामी कैयौं मानिसहरु रुमल्लिरहेका छौं, आफ्नै कोठे अनि बैठके संसारमा,
एउटा मार्गनिर्देशक विचार अनि प्रेरणाको अभावमा,
अज्ञानमा जीवन,
संसार अनि समस्त जगतप्रतिको तपाईंको भोगाईको सरल अनि सहज व्याख्याले मजस्ता युवाहरुलाई एउटा स्पष्ट मार्गनिर्देशन गरेको

जगदीश अँकल, तपाईंले नेपाल साप्ताहिकमा लेख्न थालेदेखि नै हो,
मैले तपाईंलाई चिनेको त्यतिखेर केही समय नेपालको नियमित पाठक पनि थिएँ तर पछि मैले हिमाल खबरपत्रिका पढ्न थालेको हुँ

यहाँको स्वास्थ्यको सतत् कामना अनि वन्दना गर्नलाई मसँग अरु केही छैन, यी शब्दहरु अनि तपाईंप्रतिको मेरो अन्तर्मनको अगाध सम्मान बाहेक ।…"

I wrote this email by fantasizing
another me: confident, bubbly, energetic and enthusiastic. This self of
me is only imaginary, fantasized. So it really doesn’t mesh with real
me. In real, I’m devastated and I myself long for such confidence and
fondness. But, it’s also true that my such confident and enthusiastic
self is overshadowed by everlasting depressive one that I’m living with.

However,  it was an experience that I can’t forget so easily.

In the age of Twitter, Facebook,
texting and telephoning; emails are gradually getting obsolete. But,
I’ve different story. I do email and there’s only one person I email and
it’s She.

Advertisements

वास्तविकता/यथार्थता


यो कविता मैले कतै फेला पारेँ । र, मलाई अत्यन्त राम्रो लाग्यो । वास्तविकता/यथार्थता !

सोच्नुहोस त !

जन्म :

नवीन जीवन

सृजना नूतन

निष्कपट

एक आशा

एक किरण ।

शैशवकाल !

यो खेल्छु, त्यो खेल्छु

नत्र खाँदै खान्न

यो चाहियो, त्यो चाहियो

नत्र रोइदिन्छु

म त डाक्टर हुन्छु

ईंजिनियर बन्छु

अबोध चंचलता, अनि मिठो सपना ।

युवावस्था :

यो भएन, त्यो भएन

म त पढ्दै पढ्दिनँ

मोज मस्तीमा नै मन

गएँ बरु पिउन ।

अहिले स्वतंत्रताको खोजीमा

कसैलाई भेट्नु छ एकांतमा

प्रेम नै हो कि जीवन !

प्रौढावस्था :

यस्तो पो रहेछ, उस्तो पो रहेछ ।

शुन्यताको आभाष

के को डाक्टर, के को ईंजिनियर !

संघर्षको श्रीगणेश

खुलामंच, अनि खुला आकाश

व्यस्त सडक

अनि एक जिउँदो लाश

बुढेसकाल :

यो गरिनँ, त्यो गरिनँ

यो गरेको भए, त्यो गरेको भए ।

तर, अब के गर्ने ?

पुर्पुरोमा हात

धिक्कार !

अनि पश्चाताप

नजिकिंदैछ अब अँध्यारो रात ।